Tuesday, March 13, 2007

"Andolan" of kathmandu Engineering College

Recently Kathmandu Engineering College, Kalimati faced a "Andolan" of Teachers working over there. Meeting of majority teachers supported the "andolan" started by the Civil department of the college. After the next day of the "andolan", the Architecture Department recall its support for the 'andolan" and issue a notice to support the "Management Notice". What do you think about this "andolan"? Whether you support the "andolan" or the decision of management Please leave comment(s)

7 comments:

Anonymous said...

I also support the "andolan" of Teachers.

न्यूज said...

I support the "andolan" of Teachers. I also want to say the all Teachers and staff to leave the चोर KEC.

न्यूज said...

गिद्दहरुलाई स्वागत गर्न, परेवा धपाई रहेछौ तिमी
आफ्नै शिशु उपहार दिंदै, ब्वाँसोलाई फकाई रहेछौ तिमी
कस्तो चाला हो यो तिम्रो? मैले त केहि बुझ्नै सकिन
रमाई रमाई आफ्नै मुटु, कलेजो चपाई रहेछौ तिमी

न्यूज said...

गिद्दहरुलाई स्वागत गर्न, परेवा धपाई रहेछ
आफ्नै शिशु उपहार दिंदै, ब्वाँसोलाई फकाई रहेछ कस्तो चाला हो यो के.इ.सि.? मैले त केहि बुझ्नै सकिन
रमाई रमाई आफ्नै मुटु, कलेजो चपाई रहेछ

न्यूज said...

चाँदीको घेरामा दाग लागे जस्तै
चन्द्रमाको छेउको कालो धब्बा जस्तै
के.इ.सि.को एउटा कुना
पुरै कालो बादलले ढाकेको छ ।
के.इ.सि. ढाकेर बादल मडारिएको छ
घनघोर वषाको डर छ मलाई
कतै मेरा चाहनाहरु
वषाको भेलले बढारेर लैजाने पो हुन् कि i
म आत्तिन्छु कालो बादलदेखि
डराउँछु मेघ गर्जनदेखि
आकाशमा बिजुली चम्किदा
पातालमा मेरो सातो जान्छ ।
हावा,हुरी,झरी,बतास
खै किन हो सबैदेखि डराउँछु म अचेल
हो के.इ.सि.
तिम्रो आफ्नोपनको आभाषसँगै
नजानिंदो डर लाग्न थालेको छ
भित्रभित्रै काँप्न थालेको छु म
घमाइलो दिनमा पनि उज्यालो छैन
मनमा पटक्कै शान्ति छैन अचेल
अस्ति भरखर हिउँ परेर सेताम्मे
म हिंड्ने गोरेटाहरु मुस्कुराइ रहेको देख्दा
आफैंलाई जिस्काए जस्तो लाग्छ ।
खै किन हो के.इ.सि. ?
के भएको हो ?
हिजोआज मन अनियन्त्रित छ
सम्हाल्नै गाह्रो
यो चिसो मौसममा पनि
तिम्रो आफ्नोपनको तातो आभाषले
भत्भती पोल्छ,
शायद यो सबै माया होला
बाहिर सिरेटोसँगै चिसो बढेको छ
यता भित्र कताकता मन भुंग्रो जस्तै तातो छ ।
तिमी(के.इ.सि.)लाई सम्झेर
त्रि्रो सामीप्यताको आभाषसँगै
पसिना खल्खली आउँछ
पुरै जीउ तातो हुन्छ
उच्छवासका न्याना चाहनाहरु
आलिड.गनका कसिला बन्धनहरु
अनि तिम्रो ती मायालु नयन
र,
मुस्कान सम्झेर
म भित्र बिछट्टै बेचैनी बढ्छ
छट्पटिन्छु म
अनि क्षणभरमै शिथिल हुन्छु
विशाल आँधीपछिको सन्नाटा जस्तै ।



गौतम दाहाल
बाल्टिमोर, अमेरिका

Anonymous said...

Ahile KEC ko "andolan" kaha pugyo?

Anonymous said...

After all, the management achieved success to kick-out the andolan because of "lute and darchherua" HODs and Teachers. Shame for that.